परिच्छेद–८ विविध

दफा ४५ः पुरस्कार दिने

Estimated reading: 0 minutes 93 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको सुराक लगाई उजुरी गरी तत्सम्बन्धी अनुसन्धान वा अन्य सबुत प्रमाण सङ्कलनमा सहयोग पुर्‍याउने कुनै पनि व्यक्तिलाई कसूर प्रमाणित भई कायम भएको बिगो रकमको दश प्रतिशत वा दश लाखमध्ये जुन घटी हुन्छ सो बराबरको रकम पुरस्कार स्वरूप दिइनेछ ।

२) उपदफा (१) बमोजिमको व्यक्ति एक भन्दा बढी भएमा दामासाहीका दरले त्यस्तो रकम दिइनेछ ।

Share this Law

दफा ४५ः पुरस्कार दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.