परिच्छेद–८ विविध

दफा ४४छः मापदण्ड बनाउन सक्ने

Estimated reading: 0 minutes 46 views

नेपाल सरकारले वित्तीय अपराध नियन्त्रण सम्बन्धमा कानुन बमोजिम प्रदान गरिने पारस्परिक कानुनी सहायता बाहेक अन्य अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने सम्बन्धमा आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ।

Share this Law

दफा ४४छः मापदण्ड बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.