परिच्छेद–८ विविध

दफा ४४ङ. कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रूपमा लिन सक्ने

Estimated reading: 0 minutes 14 views

१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको प्रयोजनका लागि अन्यथा प्रमाणित भएकोमा बाहेक विद्युतीय माध्यमबाट प्रशोधित र विकास गरिएका अभिलेखलाई प्रमाणको रूपमा लिन सकिनेछ ।

२) अभिलेख विवरण तथा तथ्याङ्क प्राप्त गर्ने, विश्लेषण गर्ने वा प्रशोधन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था तोकिए बमोजिम गर्न सकिनेछ ।

Share this Law

दफा ४४ङ. कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रूपमा लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.