दफा ४४गः वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत कारोबार गर्नु पर्ने

Estimated reading: 0 minutes 321 views

१) नेपाल सरकारले राष्ट्र बैङ्कको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मूल्य वा सो भन्दा बढीको कुनै सेवा वा वस्तुको खरीद बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत मात्र गर्नु पर्ने व्यवस्था गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिमको सूचनामा उल्लिखित वस्तु वा सेवाको खरीद बिक्री तथा अन्य कारोबार नगदमा नगरी वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

Share this Law

दफा ४४गः वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत कारोबार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.