दफा ३६: सम्पत्ति फुकुवा गर्नु पर्ने

Estimated reading: 0 minutes 366 views

दफा १८ बमोजिम रोक्का राखिएको सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त भएको नदेखिएमा कसूर सम्बन्धमा मुद्दा दायर भइनसकेको भए अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले र मुद्दा दायर भएको भए मुद्दाको सुनुवाई गर्ने अदालतले त्यस्तो सम्पत्ति वा साधन रोक्का राख्ने निकायलाई त्यस्तो सम्पत्ति वा साधन फुकुवा गर्ने आदेश दिनेछ र त्यसरी आदेश भएकोमा त्यस्तो निकायले त्यस्तो रोक्का सम्पत्ति वा साधन फुकुवा गरिदिनु पर्नेछ ।

Share this Law

दफा ३६: सम्पत्ति फुकुवा गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.