परिच्छेद–७ दण्ड सजाय

दफा ३४ख: क्षतिपूर्ति भराई दिनु पर्नेछ

Estimated reading: 0 minutes 78 views

कसैले यस ऐन अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ, धनको हानि निक्सानी भएको रहेछ भने कसूरबाट पीडित व्यक्तिलाई त्यसको मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।

Share this Law

दफा ३४ख: क्षतिपूर्ति भराई दिनु पर्नेछ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.