परिच्छेद–७ दण्ड सजाय

दफा ३३ख: बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने

Estimated reading: 0 minutes 125 views

1१) अनुसन्धान वा अभियोजन गर्ने अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने, क्षति पुर्‍याउने, हैरानी गर्ने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन हुँदैन।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउनेलाई छ महिनासम्म कैद सजाय र निजको सेवा सर्त सम्बन्धी कानुन बमोजिम विभागीय कारबाही समेत हुनेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा ३३ख: बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.