परिच्छेद–७ दण्ड सजाय

दफा ३३क: हैरानी वा झण्झट दिनेलाई सजाय

Estimated reading: 0 minutes 112 views

कसैले उजुरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पुर्‍याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झुट्टो उजुरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

Share this Law

दफा ३३क: हैरानी वा झण्झट दिनेलाई सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.