परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था
दफा २४ः सरकारवादी हुने
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी हुनेछ ।