परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा २०ः सुरक्षित राख्नु पर्ने

Estimated reading: 0 minutes 101 views

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले यस परिच्छेद बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति, साधन तथा सोसँग सम्बन्धित लिखत सुरक्षित राख्नु पर्नेछ ।

Share this Law

दफा २०ः सुरक्षित राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.