परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा२६ः गोप्यता भङ्ग गर्न नहुने

Estimated reading: 0 minutes 65 views

अनुसन्धान अधिकृत वा अनुसन्धानको काममा संलग्न कर्मचारी वा व्यक्तिले यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा निजलाई ज्ञात हुन आएको कुनै कुरा वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानुनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।

Share this Law

दफा२६ः गोप्यता भङ्ग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.