दफा २९ञ: अनुगमन सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 307 views

१) यस परिच्छेद बमोजिमको काम कारबाही प्रभावकारी रुपमा भए नभएको सम्बन्धमा समग्र अनुगमन तथा मूल्याङ्कन राष्ट्रिय समन्वय समितिले गर्नेछ।

२) सम्बन्धित निकायले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित मन्त्रालयले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।

३) सूचक संस्थाले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित नियमनकारी निकायले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।

४) यस दफा बमोजिमको अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा २९ञ: अनुगमन सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.