दफा २९घ: भन्सार ऐन बमोजिमको मालवस्तु मानिने

Estimated reading: 0 minutes 342 views

१) यस परिच्छेदको प्रयोजनका लागि मुद्रा तथा धारक विनिमेय अधिकारपत्रलाई भन्सार सम्बन्धी प्रचलित कानुन बमोजिमको मालवस्तु मानिनेछ ।

२) यस परिच्छेद बमोजिम उद्घोषण गर्नु पर्ने मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको जाँचबुझ, खानतलासी, रोक्का, जफत, पुनरावेदन तथा कारबाही सम्बन्धी अन्य व्यवस्था भन्सार सम्बन्धी प्रचलित कानुन बमोजिम हुनेछ ।

Share this Law

दफा २९घ: भन्सार ऐन बमोजिमको मालवस्तु मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.