दफा २९ग: सूचना दिनु पर्ने

Estimated reading: 0 minutes 285 views

१) भन्सार अधिकृतले दफा २९ख. बमोजिम शङ्का लागेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको विवरणको जानकारी वित्तीय जानकारी इकाई तथा कसूरको अनुसन्धान तहकिकात गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई तत्काल दिनु पर्नेछ ।

२) भन्सार विभागले दफा २९क. बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्रत्येक महिना वित्तीय जानकारी इकाईलाई पठाउनु पर्नेछ ।

Share this Law

दफा २९ग: सूचना दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.