दफा १०क: कारोबार सम्बन्धी जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 297 views

1१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैङ्कले तोकेको अवधिभित्र सोही बैङ्कले तोकिदिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।

स्पष्टीकरण यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्झनु पर्छ।

२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।

1 दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा १०क: कारोबार सम्बन्धी जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.