परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७ः शेल बैङ्क स्थापना वा सञ्चालन गर्न नहुने

Estimated reading: 0 minutes 48 views

१) कसैले नेपालमा वा नेपालको भूभाग मार्फत शेल बैङ्क स्थापना तथा सञ्चालन गर्न हुँदैन।

२) नेपालको कुनै वित्तीय संस्थाले शेल बैङ्क वा शेल बैङ्कलाई कारोबार गर्न दिने कुनै पनि वित्तीय वा अन्य संस्थासँग व्यावसायिक सम्बन्ध स्थापना गर्न वा त्यस्तो व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन हुँदैन ।

Share this Law

दफा ७ः शेल बैङ्क स्थापना वा सञ्चालन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.