दफा ५: विदेशमा गरेको कार्य कसूर हुने

Estimated reading: 0 minutes 305 views

दफा ३ वा ४ मा उल्लिखित कुनै कार्य ‍विदेशी मुलुक वा भूभागमा भएको र त्यस्तो कार्य सो मुलुकको कानुन बमोजिमपनि कसूर हुने रहेछ भने त्यस्तो कार्य नेपालमा भएको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर सरह हुनेछ ।

Share this Law

दफा ५: विदेशमा गरेको कार्य कसूर हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.