दफा ४कः कसूर गरेको मानिने

Estimated reading: 0 minutes 325 views

1यस ऐन बमोजिम जारी भएको कुनै मापदण्डको परिपालना गर्ने वा गराउने जिम्मेवारी भएको व्यक्तले दफा ३, ४ वा ५ बमोजिमको कसूर गर्ने वा गराउने उद्देश्यले त्यस्तो मापदण्ड उल्लङ्घन गरे वा गराएमा कसूर गरेको मानिनेछ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। 

Share this Law

दफा ४कः कसूर गरेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.