यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेको कारणबाट कसैलाई धितोपत्र खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले कुनै हानि नोक्सानी भएको भए सो हानि नोक्सानी समेत त्यस्तो कसूर गर्नेबाट भराई लिन सकिनेछ ।

Share this Law

दफा १०५ः क्षतिपूर्ति तिर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.