परिच्छेद–९ धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय

दफा १००ः लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा

Estimated reading: 0 minutes 55 views

कसैले दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले अनुसन्धानको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आफूले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झुट्टो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पुर्‍याउन हुँदैन।

Share this Law

दफा १००ः लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.