परिच्छेद–७ धितोपत्र व्यवसायको सञ्चालन

दफा ८३ः सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 53 views

सूचीकृत लेखापरीक्षकले धितोपत्र व्यवसायीको हिसाब किताबको लेखापरीक्षण गर्दा त्यस्तो धितोपत्र व्यवसायीले आर्थिक विनियमको उल्लंघन गरेको पाएमा सो कुराको छुट्टै प्रतिवेदन तयार गरी बोर्डलाई दिनु पर्नेछ ।

Share this Law

दफा ८३ः सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.