दफा ८१ः लेखापरीक्षकको सूची राख्ने

Estimated reading: 0 minutes 338 views

१) दफा ८० बमोजिम लेखापरीक्षक नियुक्त गर्ने प्रयोजनको लागि बोर्डले प्रचलित कानुन बमोजिम दर्तावाला लेखापरीक्षकहरू मध्येबाट तोकिएको योग्यता भएका लेखापरीक्षकहरूको नामको सूची तयार गरी राख्नेछ ।

२) उपदफा (१) बमोजिमको सूचीमा नाम सूचीकृत गर्न चाहने लेखापरीक्षकले तोकिए बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी सूचीकृत लेखापरीक्षकले बोर्डले तोकिदिएको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

Share this Law

दफा ८१ः लेखापरीक्षकको सूची राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.