धितोपत्र व्यवसायीले देहायका कुनै अवस्थामा सो भएको मितिले सात दिनभित्र बोर्डलाई सोको लिखित सूचना दिनु पर्नेछ ;

(क) अनुमतिपत्रमा उल्लेख भए बमोजिमको धितोपत्र व्यवसाय गर्न छोडेमा,

(ख) कुनै आधिकारिक प्रतिनिधिले प्रतिनिधिको रूपमा कार्य गर्न छोडेमा,

(ग) दफा ६८ बमोजिम खडा गरिएको दर्ता किताबमा उल्लिखित कुनै विवरणहरूमा हेरफेर भएमा ।

Share this Law

दफा ७०ः जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.