दफा ६९ः आधिकारिक प्रतिनिधिको अभिलेख

Estimated reading: 0 minutes 349 views

१) बोर्डले सबै आधिकारिक प्रतिनिधिको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरू समेत खुलाई आधिकारिक प्रतिनिधिको अद्यावधिक अभिलेख राखिनेछ ः–

(क) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना,

(ख) आधिकारिक प्रतिनिधिको रूपमा दर्ता भएको मिति,

(ग) प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको नाम र ठेगाना,

(घ) बोर्डले उचित र आवश्यक देखेका अन्य आवश्यक विवरणहरू।

Share this Law

दफा ६९ः आधिकारिक प्रतिनिधिको अभिलेख

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.