परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ६७ः धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत

Estimated reading: 0 minutes 21 views

१) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा तोकिए बमोजिम न्यूनतम पूँजी र आर्थिक स्रोत राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम धितोपत्र व्यवसायीले राख्नु पर्ने न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न नसकेमा सो कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिमको जानकारी बोर्डले प्राप्त गरेमा त्यस्तो धितोपत्र व्यवसायीलाई तोकिए बमोजिमको न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न तुरुन्त आदेश दिन वा तत्सम्बन्धमा आवश्यक अन्य निर्देशन दिन सक्नेछ ।

Share this Law

दफा ६७ः धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.