परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ६२ः सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न तोक्न सक्ने

Estimated reading: 0 minutes 49 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानुन बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ ।

तर त्यस्तो सहायक कम्पनीले धितोपत्र व्यवसाय बाहेक अरू काम गर्न सक्ने छैन ।

Share this Law

दफा ६२ः सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न तोक्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.