परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ५९ः बोर्डले शर्तहरु तोक्न सक्ने

Estimated reading: 0 minutes 121 views

१) बोर्डले धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितको संरक्षणलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ ।

२) बोर्डले उपदफा (१) बमोजिम तोकिदिएका शर्तहरुको पालना गर्ने कर्तव्य धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनी वा संस्थाको हुनेछ ।

३) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।

Share this Law

दफा ५९ः बोर्डले शर्तहरु तोक्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.