दफा ५६ः धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्ने

Estimated reading: 0 minutes 380 views

१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।

२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन ।

Share this Law

दफा ५६ः धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.