परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ५३ः धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने

Estimated reading: 0 minutes 140 views

(१) धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिदिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा रहेको रकम तोकिएबमोजिम क्षतिपूर्ति व्यहोर्न प्रयोग हुनेछ ।

Share this Law

दफा ५३ः धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.