दफा ४९ः धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने

Estimated reading: 0 minutes 220 views

१) बोर्डले एक पटकमा कारोबार गर्न सकिने धितोपत्रको सीमा वा कुनै एक व्यक्तिले एक पटकमा खरिद बिक्री गरी आफूले धारण गर्न सक्ने धितोपत्रको सीमा तोकिए बमोजिम निर्धारण गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम सीमा तोक्दा धितोपत्रको किसिम वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै सीमा तोक्न सकिनेछ ।

३) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकुल असर नपर्ने गरी बोर्डले तोकिए बमोजिम एक समयमा कुनै किसिमको धितोपत्रमा एक व्यक्तिले आफ्नो स्वामित्वमा राख्न पाउने अधिकतम हद तोक्न वा निर्धारण गर्न सक्नेछ ।

Share this Law

दफा ४९ः धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.