परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ४७ः धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने

Estimated reading: 0 minutes 58 views

धितोपत्र बजारले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सो आर्थिक वर्षमा आफूले गरेको काम कारबाहीसम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

Share this Law

दफा ४७ः धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.