परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

दफा ३७ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने

Estimated reading: 0 minutes 18 views

१) संगठित संस्थाले मात्र धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिन सक्नेछ ।

२) संगठित संस्थाले उपदफा (१) बमोजिमको निवेदन तोकिएको ढाँचामा तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुर समेत संलग्न राखी बोर्ड समक्ष दिनु पर्नेछ ।

Share this Law

दफा ३७ः धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.