दफा ३५ः सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति

Estimated reading: 0 minutes 345 views

कुनै धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले धितोपत्र बजारसँग सम्झौता गरी धितोपत्र सूचीकरण गराएकोमा त्यस्तो संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पालना गर्नु पर्ने कुरा पालना नगरेको कारणबाट धितोपत्र बजारले त्यस्तो धितोपत्रको सूचीकरण रद्द गरेमा त्यसरी सूचीकरण रद्द भएको कारणले शेयरवालाले कुनै हानि नोक्सानी व्यहोर्नु परेमा सो संगठित संस्थाका सञ्चारकहरूले व्यक्तिगत वा सामूहिक रूपमा त्यस्तो शेयरवालालाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।

Share this Law

दफा ३५ः सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.