परिच्छेद–३ धितोपत्रको दर्ता तथा निष्काशन

दफा ३४ः संगठित संस्थाले सूचना गर्नु पर्ने

Estimated reading: 0 minutes 39 views

१) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले बोर्ड तथा शेयरवालाहरुलाई देहायका कुराहरूका सम्बन्धमा यथासम्भव छिटो जानकारी उपलब्ध गराउनु पर्नेछ ः–

(क) आफ्नो आर्थिक स्थितिको मूल्याङ्कन गर्न आवश्यक र सहायक हुने कुरा,

(ख) धितोपत्र बजारको कारोबारलाई वा धितोपत्रको मूल्यलाई असर पार्ने जानकारी ।

२) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले उपदफा (१) मा लेखिएका कुराहरूका अतिरिक्त तोकिए बमोजिमको सूचना तथा जानकारी समेत बोर्ड तथा शेयरवालाहरुलाई उपलब्ध गराउनु पर्नेछ।

Share this Law

दफा ३४ः संगठित संस्थाले सूचना गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.