परिच्छेद–३ धितोपत्रको दर्ता तथा निष्काशन

दफा ३२ः विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरू

Estimated reading: 0 minutes 57 views

विवरणपत्रमा उल्लेख हुनु पर्ने सामान्य कुराहरू, निष्काशनकर्ताको पूँजी तथा अन्य जानकारी, निष्काशनकर्ताले गर्ने मुख्य कामहरू, कानुनी कारबाही सम्बन्धी जानकारी, निष्काशनकर्ताको आर्थिक स्थिति, सामान्य प्रशासन, व्यवस्थापन तथा विवरणपत्र र विवरणपत्रमा समावेश आर्थिक विवरण तयार गर्ने विशेषज्ञ सम्बन्धी जानकारी तथा अन्य कुराहरू तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३२ः विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरू

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.