परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा २५ः लेखापरीक्षक र लेखापरीक्षण

Estimated reading: 0 minutes 53 views

१) बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको कुनै लेखापरीक्षकबाट हुनेछ ।

२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकले बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण गर्दा आफ्नो लेखापरीक्षण प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछ ;

(क) आय व्यय विवरणमा बोर्डको सो आर्थिक वर्षको आय व्ययको सत्य तथ्य देखिन्छ वा देखिंदैन,

(ख) सो आर्थिक वर्षको वासलातमा बोर्डको यथार्थ आर्थिक स्थिति स्पष्ट देखिन्छ वा देखिंदैन ।

Share this Law

दफा २५ः लेखापरीक्षक र लेखापरीक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.