परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा २३ः अक्षय कोषको व्यवस्था

Estimated reading: 0 minutes 29 views

१) बोर्डले आफ्नो आयस्रोतको व्यवस्था गर्न एउटा अक्षय कोषको स्थापना गर्न सक्नेछ र सो कोषमा प्रत्येक वर्ष बोर्डले तोके बमोजिमको रकम जम्मा गरिनेछ ।

२) अक्षय कोषमा रहेको रकम नेपाल सरकारले जारी गरेको धितोपत्रमा वा बोर्डले तोके बमोजिम आवधिक खाता खोली राख्न सकिनेछ ।

३) सामान्यतः अक्षय कोषको रकमबाट आर्जित आय बाहेक सो कोषमा रहेको रकम खर्च गर्न पाइने छैन ।

४) अक्षय कोष सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा २३ः अक्षय कोषको व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.