दफा १८ः निजी स्वार्थका सम्बन्धमा जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 350 views

कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्डको बैठकमा छलफल हुने रहेछ भने सो छलफल शुरु हुनुभन्दा अगावै निजले सो बारेमा बोर्डलाई जानकारी दिनु पर्नेछ । बोर्डले अनुमति दिएमा बाहेक त्यस्तो सदस्यले सो प्रस्ताव उपर हुने छलफल तथा निर्णयमा भाग लिन र आफ्नो मत प्रकट गर्न पाउने छैन ।

तर बैठकको गणपूरक संख्या पुर्‍याउको लागि भने त्यस्तो सदस्यको उपस्थिति मान्य हुनेछ ।

Share this Law

दफा १८ः निजी स्वार्थका सम्बन्धमा जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.