दफा १६ः समिति वा उपसमिति गठन गर्न सक्ने

Estimated reading: 0 minutes 334 views

१) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमितिहरू गठन गर्न सक्नेछ । बोर्डले तोकिदिएको सदस्य यसरी गठन भएको समिति वा उपसमितिको संयोजक हुनेछ ।

२) उपदफा (१) बमोजिम गठन भएका समिति वा उपसमितिहरूको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र, बैठक भत्ता तथा कार्यावधि बोर्डले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा १६ः समिति वा उपसमिति गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.