परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा १०ः अध्यक्ष तथा सदस्यको योग्यता

Estimated reading: 0 minutes 41 views

अध्यक्ष वा सदस्यमा नियुक्त हुनको लागि देहायबमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेछ ;

(क)नेपालको नागरिक भएको,

(ख) उच्च नैतिक चरित्र भएको,

(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र

(घ) दफा ११ बमोजिम अयोग्य नभएको।

Share this Law

दफा १०ः अध्यक्ष तथा सदस्यको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.