दफा २४ः बोर्डको लेखा

Estimated reading: 0 minutes 350 views

१) बोर्डले आफ्नो काम कारबाहीको अभिलेख अद्यावधिक बनाई राख्नु पर्नेछ ।

२) बोर्डले आर्थिक वर्ष समाप्त भएको बढीमा छ महिनाभित्र सो आर्थिक वर्षको आय व्ययको हिसाब, वासलात तथा लेखा सम्बन्धी विवरण अन्तर्राष्ट्रिय प्रचलन अनुरूपको लेखा प्रणाली अनुसार तयार गरी राख्नु पर्नेछ ।

Share this Law

दफा २४ः बोर्डको लेखा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.