परिच्छेद–१० विविध

दफा ११७ः विनियम बनाउन सक्ने

Estimated reading: 0 minutes 141 views

यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूको अधीनमा रही धितोपत्र बजारले बोर्डको स्वीकृति लिई देहायका विषयहरूका सम्बन्धमा आवश्यक विनियमहरू बनाउन सक्नेछ;

(क) धितोपत्र सूचीकरण तथा सूचीकृत धितोपत्रको कारोबार सम्बन्धमा,

(ख) सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा सम्बन्धमा,

(ग) धितोपत्र बजार स्वच्छ र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न कर्मचारीहरूको सेवा र आचरण तथा बजार निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा ।

Share this Law

दफा ११७ः विनियम बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.