परिच्छेद–१० विविध

दफा १११ः धितोपत्रको हस्तान्तरण

Estimated reading: 0 minutes 115 views

कम्पनी सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत धितोपत्रको स्वामित्व तथा हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा १११ः धितोपत्रको हस्तान्तरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.