परिच्छेद–८ विविध

दफा ४४चः परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 23 views

यस ऐन बमोजिम विभाग, नियमनकारी निकाय वा वित्तीय जानकारी इकाई वा अन्य सम्बद्ध निकायले समान प्रकृतिको काम गर्ने विदेशी मुलुकको कुनै निकायसँग अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी कायम गरेमा सोको जानकारी यथाशीघ्र परराष्ट्र मन्त्रालयलाई दिनु पर्नेछ ।

Share this Law

दफा ४४चः परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.