परिच्छेद–८ विविध

दफा ४३: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने

Estimated reading: 0 minutes 57 views

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको मुद्दा दायर हुनु अगावै वा दायर भएपछि अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा पनि मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।

Share this Law

दफा ४३: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.