परिच्छेद–७ दण्ड सजाय

दफा ३४क: बिगो भराई दिनु पर्नेछ

Estimated reading: 0 minutes 76 views

यस ऐन बमोजिमको कसूरबाट कसैलाई हानि नोक्सानी पुगेको रहेछ भने हानि नोक्सानीको बिगो खुलेकोमा कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ।

Share this Law

दफा ३४क: बिगो भराई दिनु पर्नेछ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.