परिच्छेद-१ प्रारम्भिक

दफा १ः संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Estimated reading: 0 minutes 61 views

१) यस ऐनको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४” रहेको छ ।

1२) यो ऐन नेपालभर लागू हुनेछ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने नेपालभित्र वा नेपाल बाहिर जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई लागू हुनेछ ।

३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

1 दोस्रो संशोधनद्वारा संशोधित। 

Share this Law

दफा १ः संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.