परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा १९ः लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 147 views

१) बोर्डको काम प्रभावकारी रूपले सञ्चालन गर्नको लागि बोर्डमा आवश्यक संख्यामा लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरू रहनेछन्।

२) बोर्डमा रहने लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरूको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन्।

Share this Law

दफा १९ः लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.