दफा ४३: असल नियतले गरेको काममा बचाउ

Estimated reading: 0 minutes 27 views

परिषद् वा संस्थाको समितिको कुनै सदस्य वा सचिव वा संस्थाका कर्मचारीले असल नियतले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अनुरुप गरेको कुनै काम कारबाहीहरु प्रति निजहरु व्यक्तिगत रुपमा जिम्मेवार हुने छैनन्।

Share this Law

दफा ४३: असल नियतले गरेको काममा बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.