दफा ४०:संस्थाका अन्य कर्मचारी

Estimated reading: 0 minutes 26 views

१) कार्यकारी निर्देशकको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी संस्थालाई आवश्यक पर्ने कर्मचारीहरुको नियुक्ति परिषद्‌ले गर्नेछ ।

२) संस्थाका कर्मचारीहरुको सेवाको शर्त, पारिश्रमिक र सुविधाहरु तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ४०:संस्थाका अन्य कर्मचारी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.